IME Life New

सेन्ट्रल फाइनान्सले ७ प्रतिशत नगद लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सेन्ट्रल फाइनान्सले ७ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सको शुक्रबार बसेको बैठकले गत वर्षको कमाईबाट ७ प्रतिशत नगद दिने निर्णय गरेको हो । कम्पनीले नगदमा ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ खर्च गर्ने भएको छ ।

नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS