IME Life New

कृषि विकास बैंकले २१ दशलव ०५३ प्रतिशत लाभांस दिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कृषि विकास बैंक कृषि विकास बैंक लिमिटेडले आफना शेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले यही पुस २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५.०५३ प्रतिशत (कर समेत) नगद लाभांश र ६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS