IME Life New

कुमारी बैंकले ८.५ प्रतिशत बोनस सेयर दिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफा बाट ८ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले ८ दशमलव ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS