IME Life New

लघुबीमा सम्बन्धी सम्भाब्यता अध्ययन गर्दै समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले लघुबीमा सम्बन्धी अध्ययन अनुसन्धान गर्ने योजना बनाएको छ । बीमा समितिको चालु आर्थिक बर्ष २०७५/७६ को बार्षिक कार्यक्रममा लघुबीमा सम्बन्धी अध्ययन गर्ने कार्यक्रम राखेको छ ।

नेपालमा न्यून आएका भएका जनता लागी बीमाको पहुँच बढाउँन सम्भाब्यताको अध्ययन गरिने समितिले बताएको छ । चालु आवका देखि सरकारले कुल व्यवसायको १० प्रतिशत लघुबिमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेको छ ।

Esewa
Crest

सम्भाब्यता अध्ययनका लागी सरोकारवालाहरुसँग छलफल तथा अन्तक्रिया गरिने समितिले बताएको छ ।

उसो तथा बीमा समितिले गत आर्थिक बर्षको कार्यक्रममा कृषि तथा लघुबीमा सम्बन्धी सम्भाब्यताको अध्ययन गर्ने योजना बनाएको थियो । तर, उक्त आवमा भने कुनै पनि खालको अध्ययन अनुसन्धान भएनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS