IME Life New

पत्रकारको ७ लाख रुपैयाँको दुर्घटना बीमा, सरकारले ५० प्रतिशत प्रिमियम भुक्तानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रमजिवी पत्रकारको ७ लाख रुपैयाँको दुर्घटना बीमा हुने भएको छ । सरकारले पत्रकारहरुको दुर्घटना बीमा गर्दा लाग्ने बीमा शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

आगामी साउन एक गतेदेखि नेपाल पत्रकार महासंघको सदश्यता लिएका पत्रकारहरुलाई प्रेश काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रका आधारमा देशभित्रका सबै सरकारी अस्पतालहरुमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइने भएको छ । आगामी वर्षमा आम सञ्चार प्रतिष्ठानको स्थापना गरिने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS