काठमाडौं । अक्सिन उत्पादन गर्ने उद्योगले विद्युत महशुलमा ५० प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टकोका लागि आवस्यक पर्ने बस्तु आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट हुने भएको छ ।
सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।