IME Life New

आर्थिक सर्वेक्षणमा कोरोना बीमाको दाबी भुक्तानीको तथ्याङ्क अटाएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा कोरोना बीमाको दाबी भुक्तानीको विषय उल्लेख गरेनन् । कोरोना बीमा मापदण्ड २०७७ अनुसार अर्थमन्त्रालयले सुरुमा कोरोना बीमाको दाबी भुक्तानीका लागि ४५ करोड रुपैयाँ निकाषा गरे पनि उक्त रकमको जानकारी आर्थिक सर्वेक्षणमा उल्लेख भएको छैन ।

अर्को तर्फ कोरोना बीमा मापदण्ड २०७७ अनुसार कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारको दायित्व अन्तर्गत ७/८ अर्ब रुपैयाँ पुगिसकेको छ । यस मापदण्ड अनुसार हजारौ बीमितहरु करोना बीमा बापतको दाबीका लागि निवेदन दिएर बसेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS