IME Life New

कोरोना महामारी कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ पुग्यो, रोकथामका लागि २३ अर्ब १६ करोड रुपैयाँ खर्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले स्थापना गरेको कोभिड महामारी रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार २०७८ बैशाखसम्ममा उक्त रकम जम्मा भएको हो ।

उक्त कोषमा जम्मा भएको रकमबाट औषधी, उपकरण, उपचार सामाग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवसाथापन एवम् पुर्वाधार निर्माणका लागि तीनै तह मार्फत २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । उक्त कोषमा अझै १० अर्ब ९५ करोड रुपैयाँ बाँकी छ ।

Esewa
Crest

गत वर्ष सरकारले बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर गर्नु पर्ने खर्च बापतको रकम यस कोषमा जम्मा गर्न निर्देशन दिएको थियो । सोहि निर्देशन बमोजिम उक्त रकम कोषमा जम्मा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS