Connect IPS
IME Life

एभरेष्ट इन्स्योरेन्सको नाफा १४ करोड १८ लाख रुपैयाँ, १५ प्रतिशतले बढ्यो खुद बीमा शुल्क आर्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा १८.६१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले चैत मसान्तसम्ममा १४ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले यस वर्ष ३३ प्रतिशतले कुखल बीमा शुल्क आर्जन बढाउन सफल भएको छ भने खुद बीमा शुल्क आर्जन १५ प्रतिशतले मात्रै बढेको छ । यहि अवधिम ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन भने ७६ करोड ६१ लाख रुपैयाँ छ ।

Prabhu
Crest

समिक्षा अवधिमा बीमा कोष ३६ प्रतिशतले बढेको छ । कम्पनीको बीमा कोष ४० करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै शेयरधनीको जगेडा कोष पनि ६७ प्रतिशतले बढेको छ । जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी थप २ रुपैयाँले बढेर १८ रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS