IME Life New

छिमेक लघुवित्तको लाभांश राष्ट्र बैंक बाट अस्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

छिमेक लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरु लाई प्रस्ताव गरेको ४० प्रतिशत लाभांश राष्ट्र बैङ्कले अूवीकृत गरेको छ ।

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

Esewa
Crest

छिमेक लघुवित्तका अनुसार साधारण सभामा पेश गर्न लाभांश प्रस्ताव सहितको गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशनका लागि माग गरिएको थियो । तर राष्ट्र बैङ्कले पुस १९ गते पत्र पठाएर उक्त बोनस तथा नगद लाभांश स्वीकृत नभएको जानकारी गराएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS