IME Life New

माछापुछ्रे बैंकको १० प्रतिशत लाभांश पारित, सञ्चालक समितिको अध्यक्षमा विरेन्द्र महतो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. विरेन्द्र महतो चयन भएका छन् । पोखरामा भएको बार्षिक साधारणसभाले उनलाई सञ्चालक समितिमा चयन गर्दै अध्यक्षमा चयन गरेको हो ।

बैंकले प्रस्ताब गरको १० प्रतिशत नगद लाभांस समेत पारित भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

Esewa
Crest

साधारण सभाले संस्थापक समूहको तर्फबाट डा. बिरेन्द्र प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्यमा मनोनित गरेको छ । सञ्चालक समितिको बैठकले डा. बिरेन्द्र प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

बैंकले गत बर्ष सवा अर्ब रुपैयाँ नाफा कमाएको थियो। बैंकको प्रति शेयर आम्दानी करिव १६ रुपैयाँ छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS