IME Life New

साँग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा रोल्पाको सुलीचौरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साँग्रिला डेभलपमेन्ट बैंकले रोल्पा जिल्लाको सुुनील स्मृति गाउंपालिकामा नयाँ शाखा खोलेको छ । स्मृति गाउँपालिकाको सुुलीचौर शाखाको विधीवत रुपमा उद्घाटन भइ कारोवार शुरु भएको छ ।उक्त शाखाको उद्घाटन बैंकका संचालक अच्युुत प्रसाद प्रसाई र सुुनील स्मृति गाउंपालिकाका अध्यक्ष गुुनेन्द्र घर्तिले संयुुक्त रुपमा गरेको छ ।

Esewa
Crest

उक्त कार्यक्रममा बैंकका संचालक अच्युुत प्रसाद प्रसाई, सोही गाउँपालिकाका वडा अध्यक्ष गन्ज बहादुर क्षेत्री, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष वालकृष्ण सुवेदी, तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी बीर बहादुर घर्तीले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS