IME Life New

मेगा बैंकले ग्राहकको सुविधाको लागि ल्यायो कस्टमर केयर अफिसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेगा बैंकले आठवटा शाखामा ग्राहकहरुको सुविधाको लागि कस्टमर केयर अफिसर नियुक्त गरेको छ ।


कम्पनीले नयाँ बर्षको अवसरमा राजधानीमा रहेका आठवटा शाखामा नमुना स्वरुप यस कार्यक्रम अघि बढाएको छ । मेगा कस्टमर केयर अफिसरले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकहरुलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS