IME Life New

सिटिजन बैंकले ल्यायो घरमै बसेर अनलाइन खाता खेल्न सक्ने सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन बैंैक इन्टरनेसनलले ग्राहकको सुविधाको लागि कम्पनीले घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा  ल्याएको हो ।

Esewa
Crest

देश भित्र तथा बाहिर रहेका नेपाली नागरिकहरूले यो प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् ।
यसबाट ग्राहकहरूले आफ्नो समयाअनुकुल बैंकको बेभसाइटबाट खाता खोल्न सक्नेछन् । यस अगावै पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले अनलाइन आस्वा, डिम्याट, केवाइसी, मेरो शेयर, स्मार्ट बैैकिङ जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS