IME Life New

एभरेष्ट बैंकको साधारण सभा आज २० प्रतिशत नगद लाभांश पारित हुदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट बैंकको साधारण सभा आज (पुस १० गते) हुँदैछ एभरेष्टले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । मंसिर २५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।


कम्पनीले पुस १० गते साधारण सभा गर्न मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गरेको थियो । साधारण सभामा २० प्रतिशत नगद लाभांश पारित गर्ने प्रमुख एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने एजेन्डा पनि रहनेछ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा पनि ८ अर्ब ६३ करोड ४७ लाख ४२ हजार रुपैयाँ जम्मा छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS