IME Life New

नयाँ नेपाल लघुवित्तको बार्षिक साधारणसभा पुस १६ मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कोे वार्षिक साधारण सभाका लागि बुक क्लोज पुस १६ गतेदेखि बन्द गर्ने भएको छ ।

Esewa
Crest

कम्पनीको दशौं वार्षिक साधारण सभा पुस ३० गते सोमबार हुने भएको हुँदा बुक क्लोज पुस १६ गतेदेखि ३० गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।
कम्पनीको हालकोचुक्ता पँुजी ८ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS