सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको ३ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।बोनस सोयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय २० दशमलव ३९रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने १ सय ४३ दशमलव ६९ रुपैयाँ रहेको छ ।
सप्तकोसी डेभलपमेन्ट बैंकको मूल्य समायोजन

















