IME Life New

कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन ।शुक्रबारदेखि लागु हुने गरि मानन्धरलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ ।

मानन्धरले यस अघि मुक्तीनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।नेपाल बङ्गलादेश बैंकबाट करियर सुरु गरि विभिन्न बाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका मानन्धरको बित्तीय क्षेत्रमा रहेको लामो अनुभव रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS