IME Life
GBIME

नेपाल इन्स्योरेन्सका संचालक दुर्गाप्रसाद नेपालले दिए राजिनामा

SPIL
NIC ASIA new
NLIC

नेपाल इन्स्योरेन्स कम्पनीका संचालक समितीको सदस्य दुर्गाप्रसाद नेपालले पदबाट राजिनामा दिएका छन् । कम्पनीको पुुस एक गते बसेको संचालक समितीको बैठकले संचालक नेपालको राजिनामा स्वीकृती दिएको हो ।


आईतबार बसेको संचालक समितिको निर्णय अनुसार सोही दिनदेखि लागू हुने गरी दुर्गाप्रसाद नेपालको राजिनामालाई स्वीकृत गरेको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS