IME Life New

एसबीआई बैंकको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल एसबीआई बैंक लिमिटेडले १५ दशमलव ७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ४३३ औँ बैंठकले गत आवको मुनाफा बाट ५ प्रतिशत बोनस सेयर र १० दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभा बाट पारित भए पछि मात्र वितरण हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS