IME Life New

कञ्चन डेभलपमेन्ट बैंकको साधारणसभा पुस २१ मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा पुस २१ मा हुने भएको छ । कम्पनीले मंसिर २६ गते बसेको संचालक समितिको बैठकबाट नवौं वार्षिक साधारण सभा पुस २१ गते शनिबार बिहान साढे ११ बजे होटेल ओपेरा प्रा.लि महेन्द्रनगर, कञ्चनपुरमा गर्ने निर्णय गरेको छ ।

कम्पनीले साधारण सभामा चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर ६ दशमलव २९ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । सभाका लागि पुस १२ गते एक दिन शेयर दाखिला खारेज बन्द गर्ने भएको छ । पुस ११ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS