IME Life New

प्रभु बैंकको एम्बेसडरमा मुद्रे र माग्ने बुढो नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


प्रभु बैंकले कलाकार जितु नेपाल (मुद्रे) र केदार घिमिरे (माग्ने बुढो) लाई ब्राण्ड एम्बेसडरमा  नियुक्त गरेको छ । चर्चित कलाकार तथा प्रोडुसर नेपाल र घिमिरेले बैंकको सबै क्यापियनको नेतृत्व गर्नेछन् ।

बैंक र कलाकार बिच भएको सम्झौता पत्रमा हस्ताक्षर भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले स्वागत गरेका थिए । त्यस्तै आगामी सहकार्यको लागी शुभकामना पनि दिएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS