IME Life New
GBIME

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Global College
NLIC

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ६ रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ८८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS