IME Life New
GBIME

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, दरखास्त पेश गर्न ४ दिन बाँकी

SPIL
Global College
NLIC

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीएका लागि कर्मचारी माग गरेको हो ।

सेमी क्वालिफाइड सीएका लागि इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट कम्तीमा सीएपी वा सोसरह स्तर उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ।

Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सांग्रिला डेभलपमेन्ट बैंकको इमेल ठेगाना मार्फत माघ २० सम्म आवेदन पेश गर्नुपर्ने जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS