काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ५० अंकले बढेर २,६५७ को विन्दुमा कायम भएको छ । आज १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, जानकी फाइनान् र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- संस्थागत सहकार्य गरेर पुँजी बजारमा विदेशी लगानी भित्र्याउनुपर्छः ढकाल
- घाटामा गएका कम्पनीको म्यानुपुलेसन गरेर आइपीओ निकाल्ने क्रम बढ्योः चेम्बर
- ६ महिनामा रु. २ खर्ब ३७ अर्बले बढ्यो राष्ट्र बैंकको सम्पत्ति
- राष्ट्र बैंकलाई टेर्दैनन् बैंक, सुध्रिनसमेत हुँदैनन् अग्रसर, प्रभुको घटनाले देखाएको तथ्य !