काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो आर्थिक वर्ष २०८० /८१ को वार्षिक साधारण सभा चैत मसान्तभित्र गर्ने निर्णय गरेको छ । यस कम्पनीको वित्तीय विवरण २०८१ पुस मसान्त सम्ममा नेपाल राष्ट्र बैंकबाट स्वीकृति गराउन नसकेकाले यस कम्पनीले सो साधारण सभा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिएको हो ।
1737522161903प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।