काठमाडौं । बुधबार नेप्से परिसूचक २६६५.४५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५२.३६ अंकले बढेको छ।
९ अर्ब २० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट १७३ करोड ६१ लाखको कारोबार भएको छ जसमा ८४ करोड ७५ लाखको खरीद छ भने
८८ करोड ८५ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ६० करोड ६९ लाखको खरीद छ भने २४ करोड ५९ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।