काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनश सूचिकृत भएको हो ।
साहसको उर्जाको ८ प्रतिशत बोनश बापतको २८ लाख कित्ता र सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनश बापतको ५ लाख ३२ हजार कित्ता शेयर सूचिकृत भएको छ ।