IME Life
GBIME

राष्ट्रिय बीमा कम्पनीले माघ २० गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । यस कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरुको लागि यस कम्पनीले माघ २० गतेदेखि माघ २३ गतेसम्म सञ्चालन गर्ने भएको हो ।

कम्पनीले निर्जीवन बीमा अभिकर्ता (कृषी, पशुपंक्षी तथा जडिबुटी तालिम समेत) को आधारभुत तालिम केन्द्रिय कार्यालय, काठमाडौंमा विहान १० बजेदेखि ४ं बजेसम्म सञ्चालन गर्ने जनाएको छ । तालिम शुल्क एक हजार रुपैयाँ लाग्नेछ । थप जानकारीको लागि ०१ ५२५८८६६ (Ext. No. ३०४, ३०८० मा कल गर्न कम्पनीले आग्रह गरेको छ ।

Crest

तालिममा सहभागी हुनका लागि आवश्यक कागजातहरु निबेदन पत्र, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो, संस्थाको हकमा कुनै एक संचालकले तालिम लिनुपर्नेछ, प्यान कार्डको प्रतिलिपि अनिवार्य रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS