IME Life
GBIME

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा अंकल अंकको गिरावट आएको छ। नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ को विन्दुमा झरेको हो।

घटेको बजारमा ८८ कम्पनीको शेयरभाउ बढेको छ भने १५२ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

नेप्से उपसमूहमा रहेका ५ समूह बढेका छन् ७ समूह घटेका छन्। व्यापार समूह सर्वाधिक २.०३ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ।

आज बजारमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सिन्धु विकास बैंकः २८ करोड ५७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड १८ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः १४ करोड ४२ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १३ करोड ३३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १३ करोड २५ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ११ करोड ३० लाख रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः ९ करोड ६१ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ९ करोड ३७ लाख रुपैयाँ
  • मन्दाकिनी हाइड्रोपावरः ९ करोड ३७ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ८ करोड ७८ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS