IME Life
GBIME

७ अंकले घटेको बजारमा १५२ कम्पनीको शेयर मूल्यमा गिरावट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव ३३ अंकले घटेर २,५८८ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनकिो शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिलको १४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोलाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS