IME Life
GBIME

पुस २९ : बजार २६ सय विन्दु तल झरे पनि ठूला ब्रोकरको फ्लोरसिट भने ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सोमबार नेप्से परिसूचक २५९४.१३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १५.५४ अंकले घटेको छ।
६ अर्ब ६५ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट ७१ करोड ८० लाखको कारोबार भएको छ जसमा ४४ करोड ३३ लाखको खरीद छ भने २७ करोड ४६ लाखको विक्री छ ।

Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४ बाट ३७ करोड ३६ लाखको खरीद छ भने १७ करोड २५ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS