IME Life
GBIME

इमर्जिङ नेपालको ५० लाख बढी कित्ता शेयरको लकइन सकिँदै, कहिलेबाट ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । इमर्जिङ नेपालको ५० लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने लागेको छ।

कम्पनीका अनुसार आउँदो फागुन ३ गतेबाट कम्पनीको ५० लाख ११ हजार ५१२ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो। जसमा ५० लाख ४०० कित्ता संस्थापक शेयर र ११ हजार ११२ कित्ता कर्मचारीको रहेको छ।

Crest

कम्पनीले आइपीओ जारी गरेर २०७८ फागुन ४ गते बाँडफाँट गरेको थियो। बाँडफाँटको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

कम्पनीको शेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS