IME Life
GBIME

सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सर्वोत्तम सिमेन्टको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो । सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनश शेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सभाले सो प्रस्ताव पारित गरेको छ ।

Crest

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि पारित भएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS