IME Life
GBIME

सरकारी कामको निर्णय सात दिनभित्र नभए कारवाही!

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारी कार्यालयबाट हुने निर्णय प्रकृया र सेवा प्रवाह छरितो बनाउन केही कानून संशोधन गर्ने अध्यादेश ल्याएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद श्रोतका अनुसार सरकारको कार्यसम्पादन सरलीकरण गर्दै ७ दिनभित्र सरकारी अधिकारीले हुने वा नहुने निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Crest

अध्यादेशमार्फत संशोधन हुने कानूनमा सरकारका कामको सम्पादन ७ दिनभित्र नभए कारवाही हुने व्यवस्था गरिन लागेको हो ।

बैठकले एनआरएन नागरिकता लिएकालाई पनि नेपालमा कम्पनी खोल्न पाउने निर्णय गरेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS