IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार बुधबार पनि सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १३९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ९५ वटा कम्पनीको ओरालो लागेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

नेप्से उपसमूहमा रहेका ६ वटा समूहमा बढोत्तरी देखिएको छ भने ७ वटामा गिरावट आएको छ। यो दिन वित्त समूह सर्वाधिक ४.७७ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.५६ प्रतिशतको गिरावट आएको छ।

आज बजारमा ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार न्यादी हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • न्यादी हाइड्रोपावरः २२ करोड ५३ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १९ करोड ७७ लाख रुपैयाँ
  • सुपर माई हाइड्रोपावरः १८ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ४२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १४ करोड ७४ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १४ करोड ४३ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १२ करोड ७८ लाख रुपैयाँ
  • प्रभु महालक्ष्मी लाइफः ११ करोड ७९ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ११ करोड ७२ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः १० करोड ७३ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS