IME Life
GBIME

सानिमा रिलायन्स लाइफको ब्यतित बीमालेख पुनर्जागरण गर्दा आजसम्म छुट पाइने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरण गर्दा आज पुस २४ गतेसम्म छुट पाइने भएको छ । कम्पनीले पुस १ गतेबाट नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको थियो ।

पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

Crest

हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बीमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS