IME Life
GBIME

पुस २३ : लगातार पाचौँ दिन बढेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मंगलबार नेप्से परिसूचक २६४६.८४ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ६.१६ अंकले बढेको छ।

बजारमा ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ७० करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २६ करोड २१ लाख रुपैयाँको खरिद र ४४ करोड ४६ लाख रुपैयाँको बिक्री छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट १९ करोड ६१ लाख रुपैयाँको खरिद भएको छ भने २० करोड ९६ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

8%

दु :खी

0%

अचम्मित

58%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS