काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ३२ अंकले बढेर २,५९१ को विन्दुमा कायम भएको छ । आज १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर र दोर्दी खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ९ दशलमव ४४ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- संखुवासभामा प्राधिकरणको बीमा सचेतना कार्यक्रम, समयमै दाबी नपाए उजुरी गर्न आग्रह
- बीमा ठगी नियन्त्रण गर्ने संयन्त्र स्थापनाको लक्ष्य पुरा गर्न पनि ‘फेल’ प्राधिकरण
- बीमितलाई पूर्ण तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन नेपाल लाइफको आग्रह
- अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर, कति पुग्यो विनिमय दर ?