IME Life
GBIME

सामान्य अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा १४१ कम्पनीको शेयरभाउमा बढोत्तरी देखिएको छ भने ९४ वटाको शेयरभाउमा गिरावट आएको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

यो दिन ८ वटा उपसमूह बढेको छ भने ५ वटा घटेको छ। जलविद्युत समूह सर्वाधिक १.६७ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.०४ प्रतिशतले घटेको छ।

आज बजारमा ४ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः १९ करोड ९ लाख रुपैयाँ
  • रिभर फल्स पावरः १७ करोड ३६ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः १२ करोड ९० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ७९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ११ करोड ४९ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १० करोड ८० लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ८ करोड ७८ लाख रुपैयाँ
  • डोल्ती पावरः ८ करोड ६२ लाख रुपैयाँ
  • प्रभु बैंकः ८ करोड ५८ लाख रुपैयाँ
  • त्रिशूली जलविद्युतः ८ करोड ३८ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS