IME Life
GBIME

नेप्सेमा ७ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ७ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा लुम्बिनी विकास बैंक, हिमालयन डिष्टिलरी, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, कालिका पावर र मेरो माइक्रोफाइनान्सका शेयर मूल्य समायोजन भएको हो ।

लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनश पछि ४६६ रुपैयाँ २ पैसा, हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनसपछि १,१८३ रुपैयाँ ४८ पैसा, सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनस शेयर पछि ७१४ रुपैयाँ ४३ पैसा, कालिका लघुवित्तको ९.५ प्रतिशत बोनसपछि १,०४० रुपैयाँ ५७ पैसा, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.८७५९ प्रतिशत बोनसपछि ५५४ रुपैयाँ ६५ पैसा, कालिका पावरको ७ प्रतिशत बोनशपछि ५३५ रुपैयाँ ७४ पैसा र मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशत बोनशपछि ६८० रुपैयाँ ९३ पैसा कायम भएको छ ।

Crest

नेप्सेले हिजो बिहीबारको अन्तिम शेयर मूल्यको आधारमा यी कम्पनीहरुको शेयर मूल्य समायोजन गरेको हो । अब आइतबार यी समायोति मूल्यको आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS