IME Life
GBIME

नेशनल लाइफको इतिहासमै पहिलो पटक एकैदिनमा एमडीआरटी बने जीवन खत्री

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका जीवन कुमार खत्रीले एकैदिनमा एमडीआरटीको लक्ष्य हासिल गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८ बर्षको यात्रामा पहिलो पटक खत्रीले यो रेकर्ड बनाएका हुन् ।

सन् २०२५ का लागि एमडीआरटीमा छनोट हुने समय हिजो डिसेम्बर ३१ बाट सकिएको छ । आज २०२५ जनवरी १ बाट २०२५ डिसेम्बर ३१ सम्मका लागि एमडीआरटी हुन तोकेको लक्ष्य हासिल गर्ने अभिकर्तामात्रै २०२६ का लागि एमडीआरटीमा छनोट हुनेछन् । खत्रीले भने आज जनवरी १ कै दिन एमडीआरटीको लक्ष्य हात पार्न सफल भएका हुन्।

Crest

खत्री एमडीआरटी १४ पटक बन्न सफल भएका छन् भने सीओटी १३ पटक, टीओटी ११ पटक भएका छन् । कम्पनीले दिने हरेक लक्ष्य खत्रीले पूरा गर्छन् । उनी बीमा बजारमा परिचित अभिकर्तामध्येका एक हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%

खुसी

0%

दु :खी

37%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS