IME Life
GBIME

एमडीआरटीमा हिमालयन लाइफका राउतको ह्याट्रिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखामा आबद्ध अभिकर्ता रिखिराम राउत (रिकेष)ले लगातार तेस्रो पटक एमडीआरटीमा ह्याट्रिक हानेका छन् ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका ९ का राउत सन् २०२५ का लागि विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्बोच्च अन्तर्राष्ट्रिय संस्था MILLION DOLLAR ROUND TABLE(MDRT)- 2025 का लागि छनोट भएको कम्पनीका प्यूठान शाखा प्रमुख रुकमान रोका क्षेत्रीले बताए ।

Crest

लगातारको मेहनतले आफू लक्ष्य हाँसिल गर्न सफल भएकोमा राउतले खुसी व्यक्त गरे । उनले भने, ‘हरेक मानिसलाई जीवन बीमा अत्यावश्यक छ । कुन समयमा के हुन्छ? कस्लाई के थाहा छ र ? बीमा गरौँ, भविष्य सबल बनाओैँ ।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%

खुसी

0%

दु :खी

0%

अचम्मित

36%

उत्साहित

9%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS