IME Life
GBIME

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा २ कम्पनीको बोनश शेयर सुचीकृत भएको छ । नेप्सेमा हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनश वापतको २५ लाख ७४ हजार कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत भएको हो भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनश बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS