IME Life
GBIME

सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर रण बहादुर तामाङ सन् २०२५ का लागि सीओटी बन्न सफल भएका छन् । २०२३ बाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका तामाङ सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ दि टेबल (सीओटी) को लक्ष्य पुरा गर्न सफल भएका हुन् ।

उनले कम्पनीले दिने हरेक लक्ष्य पूरा गर्छन् । तामाङले सानिमा रिलायन्स लाइफमा राम्रो कार्य प्रदर्शन गर्दै आइरहेका छन् । उनी बीमा अभिकर्ताको अलवा साउण्ड एन्जिनियरिङ हुन् । लामो समय साउण्ड एन्जिनियरिङ क्षेत्रमा लागेको तामाङले बीमा क्षेत्रमा आएको छोटो समयमा नै सफलता हासिल गरेका हुन् ।

Crest

ओखढुङगा जिल्लाको सुनकोशी गाउँपालिका २ मा जन्मिएका तामाङ हाल काठमाडौंमा बसोबास गर्छन् । तामाङ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको मध्य बानेश्वर शाखामा सिनियर एजेन्सी म्यानेजरको रुपमा आबद्ध छन् । छोटो समयमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल अभिकर्ताको रुपमा बीमा बजारमा रण बहादुर तामाङ परिचित छन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS