IME Life
GBIME

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आइपीओ ल्याउने, विदेशी साझेदार पनि भित्र्याउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिले सभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Crest

सभाले सर्वसाधारणलाई आइपीओ ल्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनी गाभ्ने वा गाभिने तथा विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

कम्पनीको साविक प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS