IME Life
GBIME

शर्मा दम्पतीले छोरीको पास्नीमा दिए बीमा पोलिसी उपहार

SPIL
NLIC

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच कनकाई नगरपालिका एक प्रजापति झापा निवासी बुवा बलराम शर्मा र आमा भद्र कुमारी सुनुवारले आफ्नो नानीको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नी छोरी सृष्टिना शर्माको पास्नीमा सिटिजन लाइफबाट १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् ।

Crest

जीवनमा विपत्तिले निम्त्याउन सक्ने र आर्थिक समस्याको समाधान गर्न जीवन बीमा उपहार दिइएको बताएका छन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS