IME Life
GBIME

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ।

Crest

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ स्थिर रहँदै १ हजार ८६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS