काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजरका लागि ५ जना, असिस्टेन्ट म्यानेजरका लागि १० जना, सिनियर अफिसर/जुनियर अफिसरका लागि केही र सिनियर असिस्टेन्ट/ जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज मंसिर २१ गतेको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।