IME Life
GBIME

घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेको छ भने १० वटा घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ०.५९ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ८.७२ प्रतिशतले बढेको छ।

Crest

यो दिन १०४ वटा कम्पनीको शेयरभाउ बढ्दा १३२ कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ९ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार जोशी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जोशी हाइड्रोपावरः ३० करोड ३० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ५६ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २६ करोड ७९ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १८ करोड ७६ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः १७ करोड ९२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १७ करोड ७२ लाख रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः १७ करोड ३४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड ११ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १३ करोड ९८ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः १२ करोड ४७ लाख रुपैयाँ

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS